Tag: #tribhuvanairport

एयरपोर्टमा युवक माथि गोली

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो । विमानस्थल नजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट टोली खटिएको थियो । टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो…

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.