Tag: prachanda

प्रचण्डको सरकारले देशको सुरक्षा नगर्न सक्ने ओलीको दावी

काठमाडौं । केपी शर्मा ओलीले अहिलेको सरकारले देशको सुरक्षा गर्न नसक्ने बताएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन उद्घाटन गर्दै ओलीले प्रचण्डको सरकारबाट देशको रक्षा हुन नसक्ने बताए ।

प्रधानमन्त्री दाहाल : सीताले मृत्यु पनि निकै शान्त रोजिन्

काठमाडौँ । प्रधानमन्त्री दाहाल : सीताले मृत्यु पनि निकै शान्त रोजिन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट…

‘डिजिटल डिभाइड’ कम गर्ने सरकारको नीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सूचना प्रविधिसम्बन्धी कानुन सदनबाट पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको बताएका छन् ।

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.