Tag: #pakistan

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानका समर्थकहरुले विरोध प्रदर्शन गर्ने योजना बनाए

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानका समर्थकहरुले विरोध प्रदर्शन गर्ने योजना बनाएका छन्। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मंगलबार पक्राउ गरेपछि सुरक्षा बल र उनका समर्थकबीच पाकिस्तानमा हिंसात्मक झडप भएको छ ।

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.