Tag: messi

मेस्सी इन्टर मियामीबाट खेल्दै , संन्यास नलिने

काठमाडौं । इन्टर मियामीबाट खेल्दै मेस्सी, संन्यास अझै नलिने । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.