Tag: kp oli

प्रचण्डको सरकारले देशको सुरक्षा नगर्न सक्ने ओलीको दावी

काठमाडौं । केपी शर्मा ओलीले अहिलेको सरकारले देशको सुरक्षा गर्न नसक्ने बताएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन उद्घाटन गर्दै ओलीले प्रचण्डको सरकारबाट देशको रक्षा हुन नसक्ने बताए ।

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.