नेपाल र अमेरिकाको गेममा नेपालको विजय भै सकेको छ । भारतमा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको लागि दोस्रो छनोट खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२ः४५ बजे शुरु भएको थियो र यो खेल मा सजिलै संग नेपालले जितेको छ ।

ब्याट्सम्यान
भीम शार्की ७७* (११४ ) दिपेन्द्र सिंह ऐरी ३९* (३२)

Nepal vs USA ICC ODI World Cup Qualifiers 2023 Dream11 Prediction: Check  Team Captain, Vice-captain And Probable XIs and Head-To-Head Records For Nepal  vs USA - News18
खेलाडीले बनाएको सर्वाधिक रन ।
सेन विलियम्स
ZIM

१७७ 
क्रेग एर्विन
ZIM
१७१ 

शायन जहाँगीर
संयुक्त राज्य अमेरिका
१३९

कुशल भुर्तेल
NEP
१३८

गजानन्द सिंह
संयुक्त राज्य अमेरिका
१२७

 

99+     

Raj Khatiwada

By Raj Khatiwada

Raj Khatiwada also know as Rahgir is a writer woking for dmg nepal and writing news for dmg nepal . He covers the topic like political, science, economic

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.