बाजुराका युवा नेता हिमशिखर मल्ललाई राष्ट्रिय युवा संघमा नयाँ जिम्मेवारी राष्ट्रिय युवा संघ नेपाले वाजुरा जिल्लाका राष्ट्रिय युवा संघका नेतालाई नयाँ जिम्मेवारी दिएको छ ।

युवा संघको दोस्रो पूर्ण बैठकपछि जारी विशेष सर्कूलर अनुसार वाजुरा बुढीनन्दा नगरपालिका -५ साविकको कोटिला गाविस निवासी युवा नेता हिमशिखर मल्ललाई युवा संघको केन्द्रीय अनुशासन आयोग सदस्यको जिम्मेवारी दिइएको छ। उनी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन्।

मल्ल युवा व्यवसायी समेत रहेका छन्। उनको काठमाण्डौंको ठमेल स्थित पर्यटन तथा रेष्टुराँ व्यवसाय रहेको छ। उनको पृष्ठभूमि सानै उमेरदेखि राजनीति र सामाजिक कार्यमा निरन्तर रहदै अत्यन्तै जुझारू,कर्मठ, यथार्थ,निडर, परिश्रमी, कर्तव्यनिष्ठ, सहयोगी,तिक्ष्ण, मल्ल वि सं २०६४ सालको निर्वाचनमा वाजुरामा निर्वाचन वुथ क्याप्चर गर्ने विरुद्ध लागि पर्दा घाईते भएका जुजारु योद्वा समेत रहेका हुन

 

99+     

One thought on “बाजुराका युवा नेता हिमशिखर मल्ललाई राष्ट्रिय युवा संघमा यस्तो जिम्मेवारी”
  1. Generally I do not read article on blogs, however I would like to say
    that this write-up very pressured me to try and do it!
    Your writing style has been surprised me. Thank you, quite great article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.