काठमाडौं । प्रचण्डका श्रीमतीको पेरिसडाँडामा सीताको शरीर ।  नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिएको छ ।

प्रचण्ड

 उनलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् । 

सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमान राखिने पार्टी कार्यालय जनाएको छ । उनको आजै २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

सीताको उपचारको क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित थिइन् । 

 

99+     

Raj Khatiwada

By Raj Khatiwada

Raj Khatiwada also know as Rahgir is a writer woking for dmg nepal and writing news for dmg nepal . He covers the topic like political, science, economic

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.