ललिता निवास प्रकरणमा दुई जना पक्राउ भएका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। 

ललिता निवास

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्। 

योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

See more…

 

99+     

Raj Khatiwada

By Raj Khatiwada

Raj Khatiwada also know as Rahgir is a writer woking for dmg nepal and writing news for dmg nepal . He covers the topic like political, science, economic

2 thoughts on “ललिता निवास प्रकरणमा दुई जना पक्राउ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.