काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ( एयरपोर्ट ) बाहिर गोली चल्यो । विमानस्थल नजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट टोली खटिएको थियो । टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।

 ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।  लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो भनेर भनीए को छ ।

 

99+     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.